
Astro,Vaastu & Motivational Counselor Experience 10 Year.
General secretary -South Asian Astro federation national committee nepal.
Spokesman -South asian astro federation Central & international committee.
वास्तु भन्ने बित्तिकै कुन कुन स्थानमा कुन कुन सामग्रीहरू राख्ने कुन कुन स्थानमा कस्तो कस्तो प्रकृतिका काम गर्ने मानिसहरु बस्ने बस भन्ने कुरा महत्वपूर्ण हुन्छ। कर्पोरेट क्षेत्रमा वास्तु नमिल्दा सहजतामा नजान सक्छ कामदार अथवा स्टाफहरूमा आपसी मनमुटाव हुन सक्छ, सोचे अनुरुपको फल नदिन सक्छ , ग्राहकहरूको इच्छाअनुसार सेवा दिन नसक्ने अवस्था हुन्छ। त्यसकारणले कर्पोरेट हरूले सकेसम्म वास्तु मिलाएर वास्तु विशेषज्ञसँग सुझाव सल्लाह लिएर आफ्नो कर्पोरेट हाउसलाई फलदायक बनाउन सकिन्छ ।