
I have conducted few puja with Subha Puja earlier.. What i liked most was that they will always try to explain why the puja is done and brief the necessary processes and also follow them. Also they call you before hand, brief you everything that is required such as what needs to be done before sitting in the puja and after the puja what activities will help me to conserve the energy and blessings longer. All the best to this team.

Subha Puja is a user-friendly interface with variety of customizable puja options, the platform ensures a smooth booking process.
For those in search of a convenient and authentic online puja experience, Subha Puja comes highly recommended.

शुभ पुजा प्रा लि ले आयोजना गरेको निशुल्क पुजा केदारनाथको शिर भक्तपुरको डोलेश्वरमा म पनि सहभागी भएको थिए।वैदिक पद्धति भनेको के होइछ भन्ने उक्त पुजामा सामेल भई सकेपछि महसुस भयो। युवा गुरुहरुको त्यो पुजा गराउने तरिका असाध्यै मन पर्यो।कुनै पनि सामाग्री कमि थिएन मन्त्रले जे जे भन्छ उहि मन्त्र अनुसारकै सामाग्री प्रयोगमा आएको थियो।म घरमा अथवा अन्यत्र हुने गरेका धेरै पुजामा सहभागी त भइरहन्थे तर शुभ पुजाले गरेको किसिमको पुजा पृथक थियो। ज्योतिष पण्डित रविन पंगेनी गुरुले पुजा सुरु हुनु भन्दा अगाडि ध्यान गराउने तरिका अनि गुरुहरुको निष्ठा पुजा प्रतिको विश्वास र पुजा किन र के को लागि गरिन्छ भनी गरेको प्रमाण सहितको व्याख्याले म पुर्णरुपमा सन्तुष्ट छु। पुजा पुजा गर्नका लागि मात्रै नभएर केही प्राप्तिका लागि पनि हो भन्ने लागेको छ अहिले पुजा गरि सकेपछि।र पुजा अघि र पुजापछि मेरो शरिरको उर्जामा निकै परिवर्तन भएको महसुस हुँदै आएको छ।
Subha Puja is a company that specializes in providing a range of Hindu religious activities and puja services