अन्नप्राशन पूजा ( Pasni or Rice Feeding Ceremony)

अन्नप्राशन पूजा ( Pasni or Rice Feeding Ceremony)

अन्नप्राशन दुई शब्दले बनेको छ । अन्न “भात” र प्राशन “खुवाउने” हो । पूजा गरेको दिनबाट बच्चाले ठोस कुरा खान सुरु गर्ने र अन्नप्राशन जन्मेको ५–८ महिना सम्म गर्ने गरिन्छ । छोरीको लागि बिजोडी महिना र छोराको लागि जोडी महिनामा गर्ने गरिन्छ ।

सामाग्रीहरु:

जातकलाई राम्रो लुगा सेट, टोपी, जुत्ता, मुन्द्रा वा टप, खुट्टामा कल्ली, हातमा बाला, सिक्री, लुगाफाटा र गहनाहरु । केशरी, अबिर, सिन्दुर, जौ तिल , पञ्चपल्लव, पञ्चरत्न, सर्वाेषधी, सिंगो सुपारी, जनै, धान टपरी, चामल, पूर्णपात्र, रातो, सेतो, पहेंलो कपडा आधा आधा मिटर, गोकुल धूप, रातो सस्र्यंू, पञ्चामृत । षष्ठी पूजाको निमित्त दही चिउरा, नरिवल । जातकलाई खुवाउन – चौरासी व्यञ्जन, मह, आदि । खुवाउने वस्तु – भद्राइको टाउको, वा सुनको प्रतिमा वा चाँदीको चम्चा जुन उपयुक्त हुन्छ । आसन, धान, भद्रासन, रातो कपडा, रेखिको पिठो, कुश ।”

Book Puja Services

अन्नप्राशन पूजा ( Pasni or Rice Feeding Ceremony)

    TESTIMONIALS

    WHAT OUR CLIENT SAYS

    Quick contact to organize any Hindu Religious Rituals Activities