नवग्रह पूजा ( Nawa Graha Shanti Puja)

नवग्रह पूजा ( Nawa Graha Shanti Puja)

पूर्वीय दर्शन अनुसार खगोलीय पिण्डहरू को आधारमा विभिन्न व्याख्या विश्लेषणहरु गरेको पाइन्छ जस अन्तर्गत नवग्रहहरूलाई विशेष स्थानमा विशेष महत्व दिएर विशेष महत्व दिएको पाइन्छ। बृहस्पति चन्द्रमा शनि मङ्गल बुध शुक्र सूर्य राहु र केतु। हरुलाई नवग्रह अन्तर्गत लिइन्छ। कुनै पनि व्यक्तिको जीवनमा कुनै न कुनै ग्रहले असर तथा प्रभाव पारिरहेकै हुन्छ। उक्त असारलाई कम गर्नको निमित्त उक्त ग्रहको शान्ति गर्नाले अथवा मन्त्र जप गर्नाले उक्त ग्रह ले दिने ऊर्जा सकारात्मक हुन जान्छ जसको फलस्वरूप व्यक्तिमा स्वास्थ्य सुख धन लक्ष्मी प्राप्ति सन्तान सुख आदि इत्यादि जुन ग्रहको प्रभावले दिन सकेको थिएन शान्ति गरिसकेपछि यस्ता समस्याहरुको समाधान भएर जान्छ र व्यक्तिको जीवन सहज हुन्छ।

ग्रह पूजा गरी योग, मंत्र, तथा ध्यानको माध्यमबाट व्यक्ति आफ्नो जन्मकुण्डलीमा आएका ग्रहहरूले फलादि प्रदान गरी सजीव बनाउँछन्। यसले व्यक्ति आत्मा, मानवसम्प्रदाय, र सार्वभौम सुखशान्तिको लागि पूर्वाभास गराउँछ र जीवनमा सार्थकता प्रदान गर्दछ।

Book Puja Services

नवग्रह पूजा ( Nawa Graha Shanti Puja)

    TESTIMONIALS

    WHAT OUR CLIENT SAYS

    Quick contact to organize any Hindu Religious Rituals Activities